ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी



हाम्रो इकोनोमि

 

 

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग गर्दै प्रहरीकोमा पुग्नु भएको छ । श्रीमान सीके राउतबाटै आफूलाई खतरा रहेको भन्दै उहाँले प्रहरीसँग सुरक्षामा माग गर्नु भएको हो । उहाँले आफूलाई ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा निवेदन दिनु भएको हो । राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिनु भएको छ । राउतले पत्नी सिन्धुसँग सम्बन्धविच्छेदको माग गर्दै अदालतमा निवेदन पनि दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...