समाचार

पछिल्लो १५ मिनेटमा तीन ठुला दलले कहाँ कहाँ कब्जा गरे ?

काठमाडौँ । केआइसिंह गाउँपालिका–१ मा वडाध्यक्षसहित काँग्रेसको पूरै समूह विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका कृष्णबहादुर बम ३२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी डबल तिरुवाले १५७ मत प्राप्त गर्नुभएको छ । दलित महिला सदस्यमा सरु भुल ३२४, महिला सदस्यमा गीता शाही