समाचार

बुटवल उपमहानगरपालिकामा एमाले विजय

बुटवल । बुटवल उपमहानगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस माओवादी गठबन्धनलाई भत्काउदै नेकपा एमालेका उम्मेदवारहरुलेले मेयर र उपमेयर जितेको छ । मेयरमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ र उपमेयरमा गोमा आचार्य २५ हजार ३०१ मतसहित विजयी भए । उनीहरुले कांग्रेस९माओवादी गठबन्धनका