स्थानीय तहमा कर्मचारी खटाउने तयारी
बैतडीका १० वटै स्थानीय तहमा कर्मचारी खटाउनका लागि कर्मचारीको विवरण तयार पारिने भएको छ । कार्यालय प्रमुखको बिहीबार बसेको बैठकले स्थानीय तहमा कर्मचारी पठाउनका लागि सम्बन्धित विषयगत कार्यालयको समन्वयमा कर्मचारी खटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो