समाचार

एक महिनामै १३ पटक ब्रेक शु र दारी काट्ने मेसिन आयात

    साउन ३ गते हङकङबाट त्रिभुवन विमानस्थल भित्रिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्‍याे ।सो सुन ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको थियो । ‘ब्रेक शु’ आयात गर्ने कम्पनी थियो रेडी ट्रेड प्रालि  सो कम्पनीका मालिक थिए