समाचार

‘नेताले देखाएका सपनाले पेट भरिन्न’

“नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुप¥यो ।” अछामका रामबहादुर विष्टको यो गुनासो हो । नयाँदिल्लीको कनार्टप्लेसमा भेटिनुभएका उहाँ भन्नुहुन्छ, “धेरै पटक चुनाव भयो, जान पाइएन, गएको भए पनि नेता जितेर जहाज चढेर काठमाडौँ जान्थे, हामी चाँही फेरी