काठमाडौँमै मन्दिरमा लगेर दिन दहाडै महिलाको यसरी भयो हत्या
बल्खुस्थित मन्दिरमा लगेर एक महिलाको हत्या गरिएको छ। नुवाकोट घर भएकी अप्सरा तामाङको आइतबार दिउँसो हत्या भएको हो। बल्खुको भुवनेश्वरी मन्दिर परिसरमा उनको ढुङ्गाले हानेर हत्या भएको हो। करिब ४० वर्षीया तामाङ ज्यामी काम गर्दै आएको खुलेको छ। उनी श्रीमान्सँग