समाचार

५२ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार

     दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा रोकियो । आज प्रि-ओपन सेसनमै १ लाख ८० हजार ५१ कित्ता शेयरको