एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । राई २६ मत सहित दलको नेतामा बिजयी भएका हुन्।एक मत भने बदर भएको छ भने भीम आचार्यको २४ मत
विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । विन्डहोकमा नेपाली समय अनुसार दिउँसो १ बजे हुनेछ