समाचार

अरुण भ्याली हाइड्रोपावरको एफपिओ ‘क्यान्सिल’, शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको फर्दर पब्लिक सेयर अफरिङ (एफपिओ) लाई ‘क्यान्सिल’ गरेको छ। कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको एफपिओलाई स्थगन गरी लगानीकर्तालाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने