समाचार

भारतीय नेता जोलीले ओलीलाई सोडा हालेर यसरी फुलाए,भारतले किन फकाऊदैछ ओलीलाई?

नेपाल मामिलाका जानकार एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा नयाँ लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले