समाचार

यी हुन् काठमाडौँ-४ का भेट्रान उम्मेदवार,गगन भन्दा राजनको देखियो पल्लाभारी,गगन थापा हार्ने यस्ता कारण पेश गरे मतदाताले

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ दुई चर्चित युवा नेता उम्मेदवार रहेका कारण चर्चामा छ । डा राजन भट्टराईले वाम गठबन्धनको नेकपा (एमाले)बाट र गगनकुमार थापाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन ।