समाचार

प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा,प्रदेश ३ मा स्थापति मन्त्री बने,१ नम्बर प्रदेशमा भण्डारी सभामुख

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्। माओवादीको समर्थनमा गुरुङले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष दाबी पेश गरेका थिए। एमालेका २७ र माओवादीका १२ हस्ताक्षरसहित कार्यालय पुगेका गुरुङलाई प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्रीमा नियुक्ति