समाचार

मोदीको अभिनन्दनमा यसरी उतारिँदैछ लाखौं जनता, कुन जिल्लाबाट कति, भारतको विहारबाट पनि २५ हजार आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपाल भ्रमणमा आउँदैछन् । काठमाडौंमा  मोदीको भ्रमणको जति चर्चा छ त्यस्तै माहोल जनकपुरमा पनि छ  ।  भोलि मोदीको स्वागत र अभिनन्दनका लागि  मधेसका जनताहरुले आजैदेखि जनकपुर जानका लागि तयार भएर बसेका छन् । भोलि बिहानै