समाचार

एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गर्यो

वाम एकताका लागि गठन गरिएको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको हो । बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका