बिरामी नहुदै बिरामी भएको नाटक प्रचण्डले गरे पछी ओलीको पारो तात्यो,बैशाख ९ मा एकता नहुने निश्चित
भारत भ्रमणमा जाने दिन पारेर प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकैपटक सरकारका ३० सचिवहरुको सरुवा गरिदिए । यो सरुवा न कुनै क्याविनेटको बैठकले गरेको थियो न त सत्तासाझेदारसँग कुनै छलफलबाट नै । अचम्म त सचिवहरुको सरुवाबारे मन्त्रीहरु