समाचार

माओको देश चीनमा शक्तिशाली प्रधानमन्त्री भएर यसरी जाँदैछन् ओली

प्रधानमन्त्री केपी शर्मा ओली वैशाख महिनामा नै चीन भ्रमणमा जाने भएका छन् । गत चैत २३ गते भारत भ्रमणमा निस्किएका ओली तीन दिने भ्रमण पूरा गरी नेपाल फर्किएका थिए । भारतबाट फर्किएलगत्तै ओली चीन भ्रमणमा जाने भएपछि परराष्ट्र मन्त्रालयले पनि