समाचार

ब्यानर विवादले ओली र प्रचण्डलाई सभा गृहको कोठामा बन्दी बनायो,भेलामा पुगेको जत्था बद्रीको गीतमा रमायो

नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना एवं १४८औं लेनिन जयन्तिको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको कार्यक्रममा ब्यानरको विषयमा विरोध भएपछि अझै कार्यक्रम सुरु हुन सकेको छैन। कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र नेकपा एमालेका संस्थापक नेताहरुको