प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो । विगत लामाे समयदेखि ब्यापारीहरुलार्इ डर त्रास देखाइ धमक्याउने अपराधिक समूहका डन सत्य लामालार्इ पक्राउ गरेकाे