संचारकर्मी रामहरि कोइराला बेस्ट मिडिया अवार्डबाट सम्मानित
नेपाल इन्जिनियर्स एसोसिएसनको साप्ताहिक टेलिभिजन कार्यक्रम पुर्वाधारमा लामो समय अगाडिबाट निर्माता, निर्देशक तथा प्रस्तोतासमेत रहनुभएका कोइरालाले संचालन गर्ने कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ । पुर्वाधार बिकास अनि सम्रचनाहरुको निर्माण तथा बिस्तार सम्बद्ध सामाग्रीहरुलाइ सुक्ष्मरूपमा विश्लेषण गर्दै निरन्तररूपमा सो कार्यक्रममा