कायममुकायम प्रधानन्यायाधीश दीपकराज जाेशीमाथि नेकपाले महाअभियाेग लगाउने तयारी गरेकाे छ। जोशी प्रधानन्यायाधीशमा सिफारिस भएको बारेमा आज संसदीय सुनुवाइबाट नै उनलार्इ महाअभियाेग लगाउने तयारी निर्णय गरिने स्राेतले बताएकाे छ। प्रधानमन्त्री केपी अाेली निकट स्राेतका अनुसार कायम मुकायम प्रधानन्यायाधीश जाेशीकै