युकेमा उड्यो साम्राज्ञी र धिरजको मन



हाम्रो इकोनोमि

फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’  को पहिलो रोमान्टिक गीत रिलिज गरिएको छ । युकेमा भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगर कुल देखिएका छन् ।

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको ‘उडायो हावाले’ गीतमा हर्कुलस र निकिता थापाको स्वर छ । भिडियोको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् ।

कोरियोग्राफर रेनशा राईको डेव्यु निर्देशकिय फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’ असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजर रिलिज भएसँगै यो फिल्मको चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...