समाचार

चीनमा झलनाथ खनालको थाइराइड र मृगौलाको स्टोन शल्यक्रिया सफल

  उपचारको लागि चीन पुगेका नेकपा केन्द्रीय सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको शल्यक्रिया भएको छ । उनको सिचुवान प्रान्तमा रहेको इन्टरनेसनल अस्पतालमा प्यारा थाइराइड र मृगौलाको स्टोनको शल्यक्रिया भएको हो ।   उपचारपछि अहिले उनी अस्पतालमा नै बसेर