समाचार

गोरेलाई अदालतमा पेश गरियो, ‘फाँसी दे’ भन्दै अदालत परिसरमै नाराबाजी

सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई मोरङ जिल्ला अदालतमा पेश गरिएको छ । मंगलबार काठमाडौंबाट पक्राउ गरी मोरङ पुर्‍याइएका गोरेलाई अपराह्न जिल्ला अदालतमा पेश गरिएको हो । गोरेलाई अदालतमा पेश गर्ने क्रममा