समाचार

कांग्रेसले सरकार विरोधि गतिविधि गर्दा कमल थापालाई परेन मन

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवै पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न आग्रह गरेका छन्। बिहीबार विराटनगरमा पार्टीको महानगरपालिकाको कार्यालय उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले कांग्रेसका कारण संसद र न्यायपालिका बन्धकमा परेको आरोप लगाए। उनले