यी ५ कारण देखाएर कांग्रेसले गर्यो सुनुवाई समिति बैठक बहिष्कार
संसदीय सुनुवाई समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले सुनुवाई समिति बैठक बहिष्कार गरेको छ । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो ।