सरकारको निर्णय विरुद्ध उत्रिदैँ यी १४ मजदूर संगठनले गरे यस्तो आन्दोनलको घोषणा, सरकारमाथि देखियो यस्तो खतरा
सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै केही मजदूर संगठनहरुले त्यसकाे विराेध जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टी निकटसहित १४ मजदूर संगठनहरुले एकै साथ विराेध जनाउँदै नयाँ आन्दोनलका कार्यक्रम घोषणा गरेका छन् । संयुक्त ट्रेड युनियन संघर्ष