समाचार

नाम चलेका उद्योगकै उत्पादन गुणस्तरहीन, १३ उद्योगविरुद्ध मुद्दा

  ठूला औद्योगिक घरानाले सञ्चालन गरेका नाम चलेका उद्योगबाट उत्पादित खाद्यान्न न्युन गुणस्तरको भेटिएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरका साथै झापा जिल्लामा समेत सञ्चालनमा रहेका १३ वटा ठूला र नाम चलेका उद्योगबाट उत्पादित चामल, दाल, तेल, चाउचाउ न्युन गुणस्तरको