समाचार

प्रहरीको फेक ‘इन्काउन्टर’: प्रहरीले कोठाबाट समातेर जंगलमा लगेर विभत्स हत्या, पेन्टरसँग कहाँबाट आयो पेस्तोल ?

  अपहरणकारीलाई प्रहरीले सुतिरहेको अवस्थामा पक्राउ गरी फेक इन्काउन्टरको नाटक रचेर जंगलमा विभत्स हत्या गरेको रहस्य बाहिर आएको छ । गत आईतबार साझ अपहरणमा सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौं, काँडाघारी बस्ने ११ बर्षिय निशान खड्का अपहरण र हत्या प्रकरणले नयाँ