समाचार

देउवाको बाटोमा यसरी हाल्दैछन् पौडेल र सिटौलाले भाँजो, केन्द्रीय समितिको बैठकमा महासमितिको विषय उठाउने यस्तो छ सदस्यको तयारी

  नेपाली कांग्रेसभित्रको विवाद पछिल्लो समय मथ्थर भएको जस्तो देखिन्छ। कांग्रेसले सरकारको विरोधमा सडक र सदनबाट आन्दोलन सुरु गरेसँगै पार्टीको आन्तरिक विवाद खासै चर्चामा आउन छाडेको छ। तर, कांग्रेसभित्रको संगठन भने असरल्ल छाडिएका छन्। महाधिवेशन भएको दुई महिनाभित्र गठन गर्नुपर्ने