समाचार

मन्त्रिपरिषदको निर्णय : टेलिकमका प्रबन्ध निर्देशक कामिनी बर्खास्त

  व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बेलुकी अबेर गरी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।   सरकारले कामिनीको काम