समाचार

ह्वात्तै बढ्यो घरजग्गा कारोबार र कित्ताकाट

    केही समयदेखि सुस्ताएको घरजग्गा कारोवार बढेको छ । चालु आर्थिक वर्षको असोज महिनामा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको हो । गत असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशत र राजस्व ३७.१२ प्रतिशतले बढेको छ