समाचार

अब तीन दिनमै तपाईको हातमा राहदानी

  तपाईले विदेश जानका लागि कति दिनमा राहदानी बनाउनु भयो रु कम्तीमा साता १० दिन त पर्खनु नै भयो होला, त्यो पनि जिल्ला प्रशासन कार्यालय आतेजाते र खर्चको पनि त कुरा आउँछ । तर, अब राहदानीका लागि कुनै रँडाको झेल्नु