समाचार

राणा र थापा यसरी गले, दुई राप्रपा एक बनाउँने तयारी, एकिकरणपछि प्रकाशचन्द्र लोहनी अध्यक्ष बन्ने संकेत

काठमाडौं । पूर्वपञ्चहरू फुट्नमा कम्युनिस्ट जत्तिकै माहिर छन् । सामान्य स्वार्थ बाझिंदा समेत उनीहरूले कैयनपटक पार्टी विभाजन गरेको इतिहास छ । आपसी टुटफुट र विभाजनले थला परेको यही समूह प्रदेश तथा प्रतिनिधिसभाको परिणामपछि भने बेस्सरी रन्थनिएको छ । आफ्नो अस्तित्व