समाचार

पर्ख र हेरको स्थितिमा राजपा, दसैंसम्म माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी

    राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न सरकार लचक भएको छ । सरकारले राजपालाई दशैंसम्ममा सम्पूर्ण माग पूरा गर्ने आश्वासन पनि दिएको छ । लामो समयपछि गत साता बालुवाटारमा सरकार र राजपाबीच संविधान संशोधनलगायतका विषयमा छलफल भएको थियो