समाचार

काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता भएका छन् । वर्षाले प्रमुख राजमार्ग हरु अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका-७ चापाखोरीमा घर भत्केर एक महिलाको निधन भएकाे हाे भने