समाचार

ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम गरियो

    पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) शनिबार राती मृत भेटिएकी छिन् । सशस्त्र प्रहरी बलमाकार्यरत सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया इन्स्पेक्टर सन्तोषीमहत मृत अवस्थामा भेटिएकी हुन् । शनिबार राति