समाचार

प्रधानमन्त्री ओलीको गोजीमा यस्ता छन हटाउने मन्त्रीहरुको नाम, प्रचण्डले मात्र कसरी थाहा पाए

  केपी शर्मा आेली नेतृत्वको सरकारको चाैतर्फी आलोचना बढ्दै गएको छ । सरकारले देशमा विभिन्न किसिमका घटनालाई निरुत्साहित गर्नुको साटो मन्त्रीहरु अयोग्य रहेको भन्दै आेलीले मन्त्रीहरुको लिस्ट तयार पारेका छन् ।   आेलीले असक्षम मन्त्रीहरुको सुचि तयार पारिरहेको स्रोतले जनाएको