समाचार

सुनसरीमा प्रधानाध्यापकमाथि गोली प्रहार

  सुनसरीको भुताहामा गोली चलेको छ । भारतबाट आएको ४ जना व्यक्तिको समूहले स्थानीय एक विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरेको हो ।   जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख राजन अधिकारीले उनीमाथि गोली लागेको पुष्टि गरे ।   सुनसरीको भुताहामा गोली