समाचार

प्रहरीले फेरि समायो तस्करीको तीन किलो सुन

    काठमाडौं प्रहरीले तस्करीको तीन किलोग्राम सुन समातेको छ।     रसुवाको केरूङ नाका हुँदै आएको उक्त सुनसहित प्रहरीले दुई जना भरिया पनि समातेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।   प्रहरीले घटनाबारे थप जानकारी दिन केहीबेरमा