समाचार

खोज पत्रकार भिक्टोरियाको बलात्कारपछि हत्या

    बुल्गेरियास्थित खोज पत्रकारिता गर्दै आएकी एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ । अधिकारीका अनुसार रुसे सहरको उत्तरी क्षेत्रमा ३० वर्षीया पत्रकार भिक्टोरिया मारिनोभाको मृत शरिर भेटिएको हो ।     खोजीमा संलग्न अधिकारीहरुका अनुसार उनको चस्मा, कारको