प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउँदै हुनुहुन्छ । हरेक बर्ष गृहजिल्लामा आफैंले आयोजनना गर्ने चियापान कार्यक्रमका लागि प्रधानमन्त्री ओली झापा आउन लाग्नुभएको हो । प्रधानमन्त्री ओली आज बिहान १० बजे काठमाडौंबाट गृहजिल्ला झापा आउने कार्यक्रम रहेको
भारतको मुम्बईमा २० बर्षकी मोडलको हत्या भएको छ । सामाजिक सञ्जालबाट साथी बनेको एक पुरुषलाई हत्याको आरोप लागेको छ