समाचार

युवती प्रयोग गरी बनाइयो अन्तरङ्ग भिडियो, व्यापारीको पैसा असल्न खोज्दा ……….

    युवती प्रयोग गरी अन्तरङ्ग भिडियो बनाई पैसा असुल्न खोजेको आरोपमा प्रहरीले एक युवती र पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेती छन् ।   उनीहरुले