समाचार

मोटरसाइकलमा ‘लिफट’ माग्ने युवतीको ‘नाटकीय बलात्कार’ !

  ‘जलविरे इ’ प्रहरीले राखेको काल्पनिक नाम । उनी मेलम्चीमा रहेको आफन्तको होटलमा काम गर्दै आएकी थिइन् । असारमा काम गर्ने मान्छेको अभाव भएपछि नन्दलाई लिन भाउजू मेलम्ची पुगिन् । नन्द ‘जलविरे इ’ र भाउजू ‘जलविरे ए’ एउटा भाडाको गाडीमा