समाचार

नेपालसँगै बिदेशमा ‘प्रसाद’लाई उच्च शो

  प्रतिक्षित मानिएको चलचित्र ‘प्रसाद’को माग बिदेशमा उच्च देखिएको छ । युरोप वितरणको अधिकार लिएका सुरज कार्कीका अनुसार युरोपका ११ देशमा चलचित्र प्रसादको प्रदर्शन कन्फर्म भइसकेको छ । उनका अनुसार ११ देशमा २० शो बुक भइसकेको र अन्य देशबाट पनि