समाचार

एमाले नै सबै जनताको प्रिय पार्टी : उपमहासचिव ज्ञवाली

    नेकपा (एमाले)का उपमहासचिव तथा स्कूल विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले हरेक दृष्टिले एमाले नै सबैको प्रिय पार्टी रहेको बताएका छन् । एमाले बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले