पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको सम्बोधन



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन प्रसिद्ध पेकिङ विश्वविद्यालयमा आफ्नो सम्बोधन सकेका छन् । विश्वविद्यालयका सभापति कोङ छियुआङले स्वागत मन्तव्य र प्राध्यापक तथा चीनका पूर्व सहायक शिक्षामन्त्री हाओ पिङले सहजीकरण गरेको कार्यक्रममा प्रश्नोत्तर सेसन नि भएको थियो । सम्बोधनमा प्रधानमन्त्री ओलीले, ‘विस्तृत लोकतन्त्र- समृद्ध नेपाल, सुखी नेपालीतर्फको नेपालको यात्रा’ विषयमा बोलेका थिए । सम्बोधनमा ओलीले नेपालको राजनीतिक आन्दोलन , एमालेको जनताको बहुदलीय जनवाद देखी पेकिङ विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालय को सहकार्यको प्रस्ताव पनि राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...