समाचार

काँग्रेसका को–को हुन् गृहजिल्ला नजाने नेता ?

  काँग्रेसका ८३ केन्द्रीय सदस्यमध्ये केही केन्द्रीय सदस्यहरु राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि जिल्ला नजाने भएका छन् । पार्टीले बिहीबार जारी गरेको सूचीमा केन्द्रीय समितिका नौ जना नेताहरुको नाम नभएकाले उनीहरु यही कार्यक्रमका लागि