समाचार

प्रहरीले यातना दिएको खुलासा, चौधरी भन्छन् लात्तैलात्ताले हाने, गोली ठोकेर मार्छौँ भने

  प्रहरी प्रमाणभन्दा बयानमुखी  बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।   महेन्द्रनगरकै प्रदीप रावल र  विशाल