समाचार

यस्तो छ पारस र हिमानीको झगडा, पूर्व राजाको छायाँबाटै सांसदहरु किन आतंकित

  २०६३ सालमा जारी भएको अन्तरिम संविधानले नै २४० बर्ष पुरानो राजतन्त्र समाप्त पारेको थियो । अन्तरिम संविधानले राजतन्त्र समाप्त पारेको घटनालाई २०७२ साल असोज ३ गते संविधान सभाले जारी गरेको संविधानले अनुमोदन गरेको थियो । यसरी राजतन्त्र समाप्त भएर